कस्तो बन्यो सोमबार उद्घाटन गरिने नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग? (तस्बिरहरू)
deshsanchar.com · Sun Jul 26 03:25:49 GMT 2026

काठमाडौँ- काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि उद्घाटन गर्न लागिएको हो ।
Read full story at source (deshsanchar.com)