लमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ
onlinekhabar.com · Sun Jul 26 04:35:34 GMT 2026

१० साउन, गोरखा । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँवर रहेको प्रहरीले जनाएको छ । गत बुधबार मध्यनेपाल नगरपालिका-४ दुई पिप्ले बगैंचास्थित भानु घाँसी संवाद पार्कभित्र रहेको उक्त शालिकहरु तोडफोड भएको थियो ।
Read full story at source (onlinekhabar.com)