परमशत्रु ओली–प्रचण्ड मिलनको स्वार्थसेतु बन्यो प्रदेश, अब एमाले–नेकपाले हाँक्नेछन् सत्ता
bishowkhabar.com · Sun Jul 26 04:41:36 GMT 2026

काठमाडौं– नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)