प्रधानमन्त्री राहत कोषको नाममा ठगी, नक्कली भौचर बनाउने रामेछापका युवा पक्राउ
ratopati.com · Sun Aug 30 04:44:30 GMT 2026

मन्थली । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन्।
Read full story at source (ratopati.com)