लालु यादवका छोरा तेजप्रताप पक्राउ
dcnepal.com · Sun Jul 26 04:55:22 GMT 2026

काठमाडौं । बिहार सरकारका पूर्वमन्त्री तथा जनशक्ति जनता दलका नेता तेज प्रताप यादवलाई शनिबार राति पक्राउ गरिएको छ। पक्राउपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पटनाको बेउर जेल पठाइएको छ।
Read full story at source (dcnepal.com)