इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न आदेश
barnanmedia.com · Sun Jul 26 04:50:05 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको अहिलेसम्मकै ठूलो सैन्य कारबाहीलाई हालका लागि रोकेका छन्। द न्युयोर्क टाइम्स र एक्सियोस को रिपोर्टअनुसार, शुक्रबार आफ्ना शीर्ष सल्लाहकारहरू र मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय बैठकपछि ट्रम्पले सेनालाई नयाँ ठूला हमलाहरू रोक्न निर्देशन दिएका हुन्।
अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य हवाई रक्षा हतियारहरूको भण्डार गम्भीर रूपमा घट्दै गएको चेतावनी दिएका थिए।
Read full story at source (barnanmedia.com)