मुख्यमन्त्री टुंगो लागेपछि मात्र कोसीमा कांग्रेसका मन्त्रीले सरकार छाड्ने
baahrakhari.com · Sun Jul 26 05:02:54 GMT 2026

काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्र कांग्रेसका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन् ।
कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्र मन्त्रीहरूले सरकार छाड्ने जानकारी दिए ।
Read full story at source (baahrakhari.com)