शुक्रबार तोलामा ५८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो
barnanmedia.com · Sun Jul 26 05:05:52 GMT 2026

गएको शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आज बढेको छ।
तोलामा १ हजार ६ सय रुपैयाँ बढेर सुनको भाउ आज २ लाख ८७ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Read full story at source (barnanmedia.com)