सुन–चाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)
bishowkhabar.com · Sun Jul 26 05:15:01 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।
शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो ।
Read full story at source (bishowkhabar.com)