सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी आरएल शाह
nagariknews.nagariknetwork.com · Sun Jul 26 05:08:13 GMT 2026

सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा 'एक्का मिस्सी बादशाह'को निर्माण घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै सिनेमाको घोषणा गरेको हो। कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।
यूके बस्दै आएका सञ्जय लामो समयदेखि सिनेमा मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए। यूके बसाइँका क्रममा पनि सिनेमा निर्माणप्रतिको आफ्नो प्यासनलाई निरन्तरता दिँदै आएका राईको यो पहिलो निर्देशन यात्रा हो।
Read full story at source (nagariknews.nagariknetwork.com)