बर्लिनमा भिडमाथि गाडी दौडिएपछि...
nepalviews.com · Sun Jul 26 05:17:57 GMT 2026

एजेन्सी । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भिडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ ।
घटना टियरगार्टेन पार्क नजिक भएको हो । घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ ।
Read full story at source (nepalviews.com)