कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु
barnanmedia.com · Sun Jul 26 05:32:36 GMT 2026

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदको लागी दाबी पेस गर्नको लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)