प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान- ‘मातृभूमिको विकासका निम्ति लगानी गर्नुहोस्’
kendrabindu.com · Sun Jul 26 05:48:02 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन्।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।
Read full story at source (kendrabindu.com)