त्रिविको एमबिएस परीक्षा सुरू भएको केही मिनेटमै प्रश्नपत्र आउट
setopati.com · Sun Jul 26 05:46:00 GMT 2026

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र बाहिरिएको खुलेको छ।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको खुलेको हो।
Read full story at source (setopati.com)