मुखभित्र हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका युवक पक्राउ
nepalpress.com · Sun Jul 26 05:51:17 GMT 2026

भद्रपुर । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् ।
मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् ।
Read full story at source (nepalpress.com)