पशुपति खाद्य तेल उद्योगले ९ महिनामा गर्यो सवा १० अर्बको व्यापार, ८५ प्रतिशत निर्यातको हिस्सा
clickmandu.com · Sun Jul 26 05:53:05 GMT 2026

काठमाडौं । पशुपति खाद्य तेल उद्योगले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब सवा १० अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १० अर्ब १८ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२५ मा १० अर्ब ३० करोड रुपैयाँ, सन् २०२४ मा २ अर्ब ७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ६६ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
Read full story at source (clickmandu.com)