गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण ?
onlinekhabar.com · Sun Jul 26 06:01:52 GMT 2026

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार नै भारत जाने तयारी भए पनि आइतबारका लागि सारिएको थियो । तर उनी आइतबार पनि भारत नजाने भएका छन् ।
भारतको नयाँदिल्लीमा पार्टीको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । सो कार्यक्रममा थापालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । थापा कार्यक्रममा जान तयार पनि भएका थिए । तर उनले अन्तिम समयमा भारत नजाने निर्णय गरे ।
Read full story at source (onlinekhabar.com)