भारतभर सरकारविरुद्ध जेनजी आन्दोलन चर्किँदै
bishowkhabar.com · Sun Jul 26 06:15:37 GMT 2026

काठमाडौं– भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणबाट सुरु भएको युवा आन्दोलनले ठूलो राजनीतिक प्रभाव पारेको छ ।
आन्दोलनको तीव्र दबाबपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका छन्, जसलाई मोदी सरकारको १२ वर्षे कार्यकालकै महत्वपूर्ण राजनीतिक झट्का मानिएको छ ।
Read full story at source (bishowkhabar.com)