मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ
nepallive.com · Sun Jul 26 06:21:50 GMT 2026

काठमाडौँ – मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खान शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।
Read full story at source (nepallive.com)