ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
aarthiknews.com

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले नागरिक एपमार्फत नै ग्लोबल आईएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।
बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्नेछन्।
Read full story at source (aarthiknews.com)