वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो, ११ महिनामा एक खर्ब ३४ अर्ब प्राप्त
baahrakhari.com · Sun Jul 26 06:18:57 GMT 2026

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घटेको छ ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको तुलनामा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धता घटेको हो ।
Read full story at source (baahrakhari.com)