पहिरोले नाग्मा–गमगढी सडक अवरुद्ध, सयौँ यात्रु अलपत्र
barnanmedia.com · Sun Jul 26 06:11:15 GMT 2026

लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छायानाथ रारा नगरपालिका वडा न ८ का स्थानीयवासी रतन रावलले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)