भदौ १९ मा आउने 'बा: एक योद्धा'को टिजर सार्वजनिक
setopati.com · Sun Jul 26 06:38:00 GMT 2026

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'बा: एक योद्धा'को टिजर सार्वजनिक गरिएको छ।
निर्माण टिमले १ मिनेट १२ सेकेन्ड अवधिको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)