होर्मुज जलडमरूमध्यको सुरक्षाबारे इरान–ओमान वार्तामा महत्वपूर्ण प्रगति
barnanmedia.com · Sun Jul 26 06:33:49 GMT 2026

इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापनसम्बन्धी ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीहरूबीच भएको छलफलमा स्ट्रेट अफ होर्मुजमा सुरक्षित जलयातायात सञ्चालन गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको बताएका छन्।
Read full story at source (barnanmedia.com)