‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’ मा खाेटाङे कवि प्रथम
nagariknews.nagariknetwork.com · Sun Jul 26 06:08:06 GMT 2026

साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२"मा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन्।
सोही प्रतियोगितामा मकवानपुरका कवि तुलसी घिमिरे दोस्रो र भरतपुरका कवि परिवेश मुन्द्रे तेस्रो भएका छन्। त्यस अतिरिक्त उत्कृष्ट दुईमा सिन्धुलीका कवि रमेश दाहाल र काठमाडौंका कवि संगीता खरेल भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)