इरानमा लगातार १३ दिन आक्रमण गरेपछि रोकियो अमेरिका
setopati.com · Sun Jul 26 06:50:21 GMT 2026

इरानमा शुक्रबारदेखि अमेरिकी हमला भएको छैन।
त्यसअघि प्रत्येक दिनजसो अमेरिकी हमला हँदै आएको थियो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकमले) ले हरेक दिन इरानमाथि हमला गरिएको र सम्पन्न भएको भनेर सामाजिक सञ्जालमा अपडेट गराउँदै आएको थियो।
Read full story at source (setopati.com)