स्काउटका समितिहरू खारेजीको विरोध, निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी
nepalpress.com · Sun Jul 26 06:50:35 GMT 2026

विराटनगर । कोशी प्रदेशबाट निर्वाचित नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्यहरूले सरकारले स्काउटका समितिहरू खारेज गरेकोमा विरोध गरेका छन् ।
सरकारले राष्ट्रिय, प्रदेश र स्थानीय परिषद् तथा कार्यकारी समितिहरू विघटन गर्ने निर्णय गरेको थियो । यो निर्णय गैरकानुनी भएको भन्दै तत्काल निर्णय फिर्ता लिन मागसहित देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
Read full story at source (nepalpress.com)