भोटेकोसीमा खसेको इभी र चालकको खोजी जारी
khabarhub.com · Sun Jul 26 06:56:06 GMT 2026

काठमाडौं – चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता भएका छन् ।
Read full story at source (khabarhub.com)