अमेरिकाले रोक्यो इरानमाथिको आक्रमण
onlinekhabar.com · Sun Jul 26 06:58:24 GMT 2026

१० साउन, वासिङ्टन (रासस/सिन्ह्वा) । संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् ।
सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले स्पष्ट पारेको छैन ।
Read full story at source (onlinekhabar.com)