वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
barnanmedia.com · Sun Jul 26 06:53:00 GMT 2026

सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ ।
वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
Read full story at source (barnanmedia.com)