७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ
nepallive.com · Sun Jul 26 06:59:11 GMT 2026

सर्लाही – सर्लाहीको मलंगवास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सीमा सुरक्षा गुल्म हे.क्वा.मलंगवाबाट खटिएको टोलीले मलंगवा नगरपालिका वडा नं. ८ स्थित सीमा क्षेत्रबाट ७ लाख ५७ हजार नेपाली रुपैयाँसहित ती व्यक्तिलाई पक्राउ गरेको हो।
Read full story at source (nepallive.com)