नेपाली जनसम्पर्क समिति भारतको कार्यक्रममा गएनन् गगन थापा
setopati.com · Sun Jul 26 07:06:36 GMT 2026

नेपाली जनसम्पर्क समिति भारतको कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी भएनन्।
भारतको महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा नेपाली जनसम्पर्क समितिको १० औं महाधिवेशन थियो।
Read full story at source (setopati.com)