मधेशमा लागुऔषधविरुद्ध अभियान : ३ वर्षमा २ हजार ८११ जना पक्राउ
lokaantar.com

प्रतिबन्धित लागुऔषध नियन्त्रणका लागि प्रहरीले मधेश प्रदेशमा विशेष अभियान चलाएपछि लागुऔषध सेवनकर्ता र कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
लागुऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेश प्रदेशका आठ वटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागुऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्न थालेका हुन् ।
Read full story at source (lokaantar.com)