इरानमाथिको अमेरिकी सैन्य कारबाही रोकियो, कारणबारे फरक-फरक दाबी
aarthiknews.com

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध जारी सैन्य कारबाही अस्थायी रूपमा रोकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर कारबाही रोक्नुको कारणबारे भने फरक–फरक विवरण सार्वजनिक भएका छन्।
सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ। यद्यपि, यो निर्णय कति अवधिका लागि हो भन्नेबारे स्रोतले स्पष्ट जानकारी दिएको छैन।
Read full story at source (aarthiknews.com)