गगन थापाको भारत भ्रमण रोकियो किन ?
bishowkhabar.com · Sun Jul 26 07:13:22 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा भारत भ्रमण स्थगित गरेका छन् ।
नयाँदिल्लीमा हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि उनी आइतबार पनि भारत नगएका हुन् ।
Read full story at source (bishowkhabar.com)