त्रिविको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ
setopati.com · Sun Jul 26 07:17:10 GMT 2026

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो।
Read full story at source (setopati.com)