अमेरिकासँगको पुनः वार्ता प्रयासलाई लिएर इरानमा चुलियो विवाद
annapurnapost.com · Sun Jul 26 07:10:01 GMT 2026

इरान : मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको आरोप लगायो ।
सर्वोच्च नेताले नियुक्त गर्ने प्रमुखद्वारा सञ्चालित आइआरआइबीले शनिबार प्रतिक्रिया दिँदै सरकारका आरोप अस्वीकार ग¥यो । टेलिभिजनले देशको नेतृत्वभित्र विभाजन भएको गलत सन्देश नजाओस् भन्ने आफ्नो दायित्व रहेको बतायो ।
Read full story at source (annapurnapost.com)