आज सुन तोलामा ९ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
nagariknews.nagariknetwork.com · Sun Aug 30 04:51:14 GMT 2026

साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)