अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी
nepallive.com · Sun Aug 30 04:59:45 GMT 2026

काठमाडौं– भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले नयाँ तेल सम्झौताअन्तर्गत अमेरिकालाई महत्त्वपूर्ण पहुँच दिइए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व र सार्वभौमसत्ता कायम राख्ने बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने बताइएको छ।
Read full story at source (nepallive.com)