बल्खुबाट सुरु भयो लघुवित्तपीडितको सिंहदरवार मार्च
nepalviews.com · Sun Jul 26 07:26:19 GMT 2026

काठमाडौं । लघुवित्तपीडितको सिंहदरवार मार्च सुरु भएको छ ।
देशभरबाट काठमाडौं आएका पीडितहरूले बल्खुबाट सिंहदरवारका लागि मार्चा सुरु गरेका छन् । उनीहरूले लिलामी रोक्नुपर्ने, ब्याजमा सहुलियत हुनुपर्ने, शोषण बन्द हुनुपर्नेलगायतका माग राखेका छन् ।
Read full story at source (nepalviews.com)