हिकमत कार्कीलाई नै मुख्यमन्त्री बनाउन चौतर्फी दबाब, एमालेभित्रै बढ्यो सरगर्मी
barnanmedia.com · Sun Jul 26 07:14:53 GMT 2026

कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने चर्चाले राजनीतिक माहोल तातेको छ। तर वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहज रूपमा पद नछाडेसम्म नेतृत्व फेरबदल सजिलो नहुने देखिएको छ।
एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार कोशी प्रदेश एमालेको भागमा परेपछि अब मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमालेभित्रै रस्साकस्सी सुरु भएको छ। एक पक्षले पटक–पटक नेतृत्व बदल्दा पार्टीको छवि कमजोर हुने भन्दै कार्कीलाई नै निरन्तरता दिनुपर्ने तर्क गरिरहेको छ भने अर्को पक्षले बदलिएको राजनीतिक समीकरणअनुसार नयाँ नेतृत्व आवश्यक रहेको बताइरहेको छ।
Read full story at source (barnanmedia.com)