कोशीमा कार्की हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारीमा ओली
bishowkhabar.com · Sun Jul 26 07:24:58 GMT 2026

काठमाडौं– एमाले–नेकपा गठबन्धनबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमतिसँगै कोशी प्रदेशको सत्ता समीकरण पनि फेरिने भएको छ ।
कांग्रेस सरकारबाट बाहिरिने तयारीमा रहेसँगै एमाले नेतृत्वको सरकार बन्ने निश्चितजस्तै देखिएको छ।
Read full story at source (bishowkhabar.com)