एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन
nagariknews.nagariknetwork.com · Sun Jul 26 07:26:00 GMT 2026

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डिनको कार्यालयले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
साउन ८ गते सञ्चालन गरिएको एमबीएस प्रथम सेमेस्टरको 'MGT 515: Organizational Behavior' विषयको परीक्षाका प्रश्नहरू परीक्षा सञ्चालनअघि विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)