सुनिता दुलालले पुनः ल्याइन् चर्चित तीज गीत 'अब त मैले नी झुम्का लगाउँछु'
setopati.com · Sun Jul 26 07:24:00 GMT 2026

गायिका सुनिता दुलालले आफ्नो चर्चित तीज गीत 'अब त मैले नी झुम्का लगाउँछु' नयाँ प्रस्तुतिसहित पुनः सार्वजनिक गरेकी छन्। वर्षौंपछि पुनः निर्माण गरेर यो गीत शनिबार दर्शकमाझ ल्याइएको हो।
सुनिता दुलाल र खुमन अधिकारीको स्वर रहेको गीत एक समय निकै रूचाइएको थियो।
Read full story at source (setopati.com)