एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन
barnanmedia.com · Sun Jul 26 07:25:53 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो ।
Read full story at source (barnanmedia.com)