आइफोनको विवादले लियो १७ वर्षीय किशोरको ज्यान, चार जना पक्राउ
nepalpress.com · Sun Jul 26 07:37:34 GMT 2026

बागलुङ । बडिगाड गाउँपालिका –०१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ । साउन १ गते राति लजिन थापा आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए ।
त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए ।साउन २ गते लजिन थापाको परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।
Read full story at source (nepalpress.com)