महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित
baahrakhari.com · Sun Jul 26 07:42:00 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राइजिङ स्टार– ग्रोथ’अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तर’अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।
नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्र्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको बैंकले जनाएको छ ।
Read full story at source (baahrakhari.com)