प्रेमको मनोवैज्ञानिक कथा ‘जोलिन’ [तस्वीरहरू]
nepalviews.com · Sun Jul 26 07:45:29 GMT 2026

काठमाडौं । टेकुस्थित कथा घेराको कौसी थिएटरमा साउन ८ गतेदेखि नाटक ‘जोलिन’ को नियमित मञ्चन सुरु भएको छ ।
फेड आउट पिक्चर्सको प्रस्तुतिमा तथा क्राउडफन्डिङको सहयोगमा निर्माण गरिएको यस नाटकले प्रेमका विभिन्न आयामलाई मनोवैज्ञानिक दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास गरेको छ ।
Read full story at source (nepalviews.com)