एमबीएस प्रश्नपत्र सार्वजनिक गरेका दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jul 26 07:49:21 GMT 2026

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
घटनापछि त्रिविले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाबारे अनुसन्धान अघि बढाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)