मधेसमा लागूऔषधविरुद्ध कडाइ : २८ सय ११ पक्राउ, २१ सय २१ मुद्दा दर्ता
bishowkhabar.com · Sun Jul 26 07:57:31 GMT 2026

जनकपुरधाम– मधेस प्रदेश प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरेपछि पछिल्लो तीन आर्थिक वर्षमा लागूऔषध सेवन तथा कारोबारमा संलग्न २,८११ जना पक्राउ परेका छन् ।
यस अवधिमा २,१२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)